२०८१ बैशाख १६ , आइतवार

बहुमुल्य धातु सुनको मुल्य हालसम्मकै उच्च, एक तोला सुन किन्न १ लाख १३ ७ सय खर्चनु पर्ने

gold-1

सुनारखी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्य बिहिबार हालसम्मकै उच्च भएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा भएको मुल्इ वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहिबकार प्रति तोला सुनकोमुल्य १ लाख १३ हजार ७ सय तोकिएको छ ।  यो मुल्य हालसम्मकै बढी हो ।

यसअघि २०८० साउन ४ गते प्रति तोला सुनको मुल्य १ लाख १३ हजार ६ सय ८० सम्म पुगेको थियो ।