२०८१ जेठ ६ , आइतवार

अविनाश बोहराले लिए हङकङको नवौँ विकेट

सुनाखरी न्युज / काठमाडौँ ।

त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले नवौँ विकेट लिएको छ । हङ्कङको नवौँ विकेट अविनाष बोहराले लिएका हुन । उनले १६।३ ओभरमा यासिम मुर्तजालाई ३६ रनमा आउट गरे । हङकङको छैटौँ विकेट युवा स्पिनर श्याम ढकालले लिए ।

 

उनले १३।५ ओभरमा जीशान अलीलाई १७ रनमा आउट गरे । हङकङको चौथो विकेट तीव्र गतिका बलर करण केसीले लिए । उनले ४।३ ओभरमा हङकङका स्टार ब्याटर बाबर हयातलाई ५ रनमै क्याच आउट गराए । उनले हङ्कङका अदित गोरावारालाई आठ रनको ब्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । अविनाषले लिएको यो दोस्रो विकेट हो । गोरावारा आउट हुँदा हङ्कङले १८।४ ओभरमा ९० रन बनाएको छ ।