२०८१ बैशाख २० , बिहिवार

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

rbb

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जानकारी दिएको हो ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले समय समयमा आम ग्राहकको हितमा हुनेगरी यस किसिमका योजना ल्याउने गरेको छ । विगतमा पनि चाडपर्वको अवसरमा बैंकले यस्ता ल्याएको थियो ।