२०८१ बैशाख २३ , आइतवार

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको छ ।

May be an image of 7 people and text

मोरङको विराटनगर महानगरपालिका-१३ मा रहेको श्री बाल माध्यमिक बिद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी संघकी अध्यक्ष श्रीमती बास्तोलाले बिद्यालयमा अध्ययनरत ६५ जना बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गर्नु भएको हो ।

May be an image of 6 people and text
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तररुपमा यस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ ।