२०८१ बैशाख १८ , मंगलबार

थप ३ किलो सुनसहित दोलखामा एक पक्राउ

golds

सुनाखरी न्युज/ काठमाडौं ।
चीनबाट तस्करी गरेर भित्राएको गरेको थप ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेमा केशव तामाङ पक्राउ परेका छन् । दोलखाबाटै चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

 

चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ ।