२०८३ बैशाख १४ , सोमवार

यस्तो छ आलिया भट्ट अभिनित ‘जिगरा’को टिजर

alia bhatt

 

सुनाखरी न्युज  /  काठमाडौं ।

बलिउड अभिनेत्री आलिया भट्टको आगामी फिल्म ‘जिगरा’ को टिजर सार्वजनिक भएको छ ।

 

फिल्म २७ सेप्टेम्बर २०२४ मा रिलिज हुनेछ।‘आलिया जिगरा’को लागि साहसी लडाइँ लड्न मैदानमा फर्किएकी छन्।

 

’करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनले उनको आगामी फिल्म ‘जिगरा’को टिजर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ,