२०८१ जेठ ४ , शुक्रवार

सुजुकीदशै तिहार तथा छठको स्किम

Capture

सुनाखरी न्युज/ काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठपर्वको उपलक्ष्यमा ”बाडौ खुसी चढौं सुजुकी”स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी”स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनु हुनेछ रु १०,००० पक्का छुट वाकुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,००० तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकीएक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले रु १०,००० थप मुल्याङ्गकन प्राप्त गर्न सक्नुहुनेछ वा ०५ फाइनान्सको सुबिधाका साथै एक बर्ष Road Tax Free हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्र्तगत हरेक १५ दिनमालक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाक लाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ ।BS6 इन्जिनका SEP Technology, Power, Style, Comfort, ५ बर्ष वारेन्टी र अन्यथुप्रै फिचर भएको सुजुकीमोटरसाइकल तथा स्कुटरले ग्राहाक बर्गहरुको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।