२०८१ जेठ ५ , शनिवार

भव्य फ्यान फेस्ट सहित रियलमीले ग¥यो रियलमी ११एक्स फाइभजि र रियलमी ११ फाइभजि सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीलेगतअसोज ५ गते शुक्रबारठमेलस्थितछाँया सेन्टरमानिःशुल्क फ्यान फेस्ट आयोजनागर्दै सोहीअवसरमाआफ्नादुई नयाँमोडलहरु रियलमी ११ एक्स फाइभजिर रियलमी११ फाइभजि सार्वजनिक गरेको छ।

नेपालीयुवा पुस्तामाझ निकै लोकप्रियगायकहरु भेक,यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्कप्रवेशको व्यवस्थागरिएको उक्त प्रस्तुतिमा सहभागियुवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमानाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएकाथिए। आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउनपाएकाहजारौं दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो। उक्तअवसरमाबोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिशगिरीले भन्नुभयो,“हाम्रोरियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामीहर्षविभोर भएका छौँ । हाम्रो लागि यो नयाँँमोडल लन्चगर्ने प्ल्याटफर्म मात्रनभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनिहो । तपाईंहरुको अटुट विश्वासले टेक्नोलोजी, डिजाइन र अफोर्डेबिलिटिमा प्रत्येक दिनप्रगतिगर्दै जाने हाम्रो प्रतिवद्धतालाई हौसलादिएको छ । यीनयाँमोडलहरु रियलमी११ एक्स फाइभजि र रियलमी११ फाइभजित्यही प्रतिवद्धताको प्रमाण हुन् ।यीदुवै मोडलहरुमाहामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकतादिएका छौँ । नेपालीयुवाग्राहकहरुले रियलमीप्रतिजुनवफादारिता र लगाव देखाउनुभएको छ, त्यसैको सम्मानस्वरुपहामीले यो फ्यान फेस्ट आयोजनागरेका छौँ । आशा छ तपाईंहरु सबैले आफ्ना साथीभाइ र परिवारजनसँग भरपुर मनोरञ्जन लिनुहुनेछ ।”

रियलमी ११ एक्सफाइभजिका मुख्य फिचरहरु
रियलमी ११एक्सफाइभजिमामिडियाटेकको उच्च स्तरको ६लmडाइमेन्सिटी ६१००+क्यऋपावरफुलचिपसेटरहेको छ । डाइनामिक ¥यामएक्स्पान्सनप्रविधिप्रयोग गरेर यसको मेमोरी १६ जिबिसम्म बढाउन मिल्छ । फाइभजिकनेक्टिभिटि सहितआउने यो सेटमा३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले २९ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।
क्यामराको कुरा गर्नुपर्दा यसमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपिको एआइक्यामरा राखिएको छ जसले क्लियर,शार्प, र डिटेल तस्बिर लिन्छ । २ह इन–सेन्सर जुमभएको हुँदा यो क्यामराको जुम क्वालिटी पनि राम्रो रहेको छ । त्यस्तै यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो– लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमापनिउत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।
५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको यस रियलमी११एक्समाएकचोटि फुलचार्ज गरेपछि दिनभरी आरामसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ । ६.७२ इन्चको अल्ट्रा स्मुथफुलएचडी+ आइपिएस स्क्रिनर१२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदानगर्दछ। यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ। अन्यफिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन्।

रियलमी ११ फाइभजिका मुख्य फिचरहरु
रियलमी ११फाइभजिमामिडियाटेकको डाइमेनसिटी ६nm ६१००+ को पावरफुलचिपसेटरहेको छ जुननयाँहुनुको साथै उच्च स्तरको हो । यसमाभएको ८ जिबि ¥यामलाई डाइनामिक ¥यामएक्स्पान्सनप्रविधिप्रयोग गरेर १६ जिबिसम्म बढाउन मिल्छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेकोयो सेटमा ६७वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले १७मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।
१०८मेगापिक्सेलको सामसँगआइसोसेल एच्एम्६प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप सहितआउने यस रियलमी ११ फाइभजिमा सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ ।
६.७२ इन्चको फुलएचडी प्लस आइपिएस्स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदानगर्दछ। यो डिस्प्लेमा२४०हर्जको टच स्याम्प्लिङ रेट रहेको छ। यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ।अन्यफिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट,जाइरो सेन्सर,एस्सेलेरोमिटर,प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन्।एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

मुल्य
८÷१२८ जीबी स्टोरेज क्षमताभएको रियलमी एक्स फाइभजिको मुल्य रु.२९,९९९ र ८÷२५६ जीबी स्टोरेज क्षमताभएको रियलमी ११ फाइभजिको मुल्य रु.३९,९९९ रहेको छ । रियलमी ११ फाइभजिआकर्षकग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्धछ भनेरियलमी ११ एक्स फाइभजिआकर्षक मिड नाइट ब्ल्याक र पर्पल डाउनमाउपलब्धछ। दुवै स्मार्टफोनहरु देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरु मार्फत उपलब्धहुनेछन् ।