२०८१ जेठ २ , बुधवार

मगर आदिकवि थापाको जन्मजयन्ती

magar

सुनाखरी न्युज /   काठमाडौँ ।

नेपाल प्रज्ञा ( प्रतिष्ठान ) , साहित्य ( मातृभाषा)  विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ ।

कार्यक्रमका प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कार्यक्रममा मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी ( पत्र पूर्णबहादुर रानाले प्रस्तुत गर्नुभयो ।

उपसभामुख मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुने भएकाले बौद्धिक छलफलबाट योगदानको मूल्याङ्कन हुने बताउनुभयो । प्रज्ञा ( प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान हुने भएकाले कुनै पनि भाषा सानो र ठूलो नहुने बताउनुभयो ।रासस