२०८१ जेठ ५ , शनिवार

लोक संगीत बजार तताउदै “तिर्खा के को पानीले”

Capture

प्रदिप न्यौपाने/ नवलपरासी । लोक संगीत बजारमा फेरि नयाँ गित “तिर्खा के को पानीको”सार्वजनिक भएको छ। यस गितमा महादेब छेत्री र समिक्षा अधिकारीले आवाज दिएका छन भने महादेब छेत्रीको अफिसियल च्यानल मार्फत यस गित बजारमा आएको छ।

यस गित को निर्देशन काजिस श्रेष्ठले गरेका छन भने अभिनय अर्जुन सापकोटा र रोस्नी कार्कीले गरेका छन । उक्त गितमा शब्द संगीत सागर बिरहीको रहेको छ भने मिडिया पाट्नर नवलपरासी खबर रहेको छ।

 

लोक गीतलाई माया गरेका छेत्रीले यसअघि ४ वटा गीतमा आवाज दिइसकेका छन । यस गित बाट निकै आशावादी रहेका गायक क्षेत्री भन्छन “गित संगित मेरो नसा हो, संगीतलाई माया गर्ने छेत्री हाल बेलायतमा छन ।