२०८१ जेठ ५ , शनिवार

स्मार्ट छनौट, स्मार्ट बचतःभिभो स्मार्टफोनहरूमा विशेष प्रि–फेस्टिभल अफरहरू

Capture

सुनाखरी न्युज/ काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षितगर्दैप्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमादशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिसवाई०२मासिमितअवधिअर्थातसेप्टेम्बर २०२३ को अन्त्यसम्ममात्रउपलब्धहुनेछन् । यीआकर्षक अफरहरू देशभरकाभिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमाउपलब्धरहेको छ र उपभोक्ताहरू त्यहाँगएर यसको लाभलिन सक्नेछन् ।

भिभो भी२७फाइभजी
भिभो भी२७फाइभजीमा फ्ल्यागशीप सोनीक्ष्ःह्ठटटख्सेन्सरक्यामेरा रहेको छ, जसलेगर्दा प्रयोगकर्ताहरुले कम प्रकाशमा पनि आकर्षकपोट्र्रेटहरू खिच्न सक्छन् ।यसको ५०एमपी अटोफोकश सेल्फीक्यामेराबाटउत्कृष्ट फ्रन्ट–फेसिङ फोटोग्राफीगर्न सकिन्छ । साथै,इमर्सिभ भिजुअलहरूकालागियो स्मार्टफोनमानिकै आकर्षक १२० हर्ट्जको थ्रीडी कर्भ स्क्रिन रहेको छजुनशक्तिशाली डाइमेन्सिटी ७२०० प्रोसेसरद्वारा संचालित छ। ८जीवी र्याम र २५६ जीवी स्टोरेजको साथयसमाविशाल ४६०० एमएएच ब्याट्री रहेको यस स्मार्टफोनमा द्रुतचार्जिंगकालागि६६वाट को फ्ल्यासचार्ज छ जसले सहजअनुभव सुनिश्चितगर्दछ ।

 

यस स्मार्टफोनमाइन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ जसले गर्दाफोनलाई सहजै अनलकगर्न सकिन्छ साथै यसमाभएको फनटच ओइस १३ ले प्रयोगकर्ताहरुको स्मार्टफोन अनुभव वृद्धि गर्दछ । रु ५८,९९९ मुल्य रहेको यो उत्कृष्ट स्मार्टफोन अफर अवधिभरि घटेको नयाँमुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ ।

वाई३६
भिभो वाई३६ फेन्टासीफ्रेम र प्रिमियम क्रिस्टल ग्लासको साथआकर्षक डिजाइनमा आउँछ । यसमाभएको गोल्डेन रिपलप्रोसेस र २.५डी फ्ल्याट फ्रेमले गर्दा फोनलाई आरामदायी ढंगबाट बोक्न सकिन्छ । यो स्टाइलिस स्मार्टफोनमा ४४ वाटको फ्ल्यासचार्ज र ५०००एमएएचकोविशाल ब्याट्री रहेको छ जसले वृहतप्रयोगको साथसाथैकार्यक्षमता र सौन्दर्यशास्त्रको राम्रो संयोजन गरेको छ।यसमाक्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले स्मुदपर्फमेन्शसुनिश्चितगर्दछ। स्पष्ट तस्वीरहरु खिच्नकालागीयसमा ५० एमपी एचडीमुख्यक्यामेरा र २एमपी बोकेह क्यामेरा रहेको छ भने१६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराको साथउत्कृष्ट सेल्फ–पोट्र्रेटहरूमज्जाले खिच्न सकिन्छ । सिमलेस अनुभवकालागीयसमा फनटच ओएस१३ रहेको छ । यस उत्कृष्ट स्मार्टफोनको मूल्यसिमितअवधिकालागिरु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ ।

वाई०२
भिभो वाई०२ ले २.५डी ट्रेण्डी डिजाइनको साथकार्यक्षमता र स्टाइललाई समिश्रण गर्दै एक आकर्षक स्मार्टफोन बनाएको छ भने ६.५१ इन्च एचडी+ आई प्रोटेक्शन स्क्रिनले भिजुअलअनुभवलाई वृद्धि गर्दछ । ५००० एमएएच ब्याट्री र कुशल अक्टा–कोर प्रोसेसरको भएको यो स्मार्टफोनले उत्कृष्ट प्रयोगकर्ता अनुभवप्रदानगर्दछ ।यसमा ३जीवी र्याम र ३२ जीवी इन्टरनल स्टोरेज रहेको छजसबाटतपाइले सहज रुपमा मल्टिटास्किङ गर्नु सक्नुहुन्छ र कन्टेन्टका लागिपनिपर्याप्त स्पेश पुग्नेछ । यो स्मार्टफोनमा रहेको ५एमपी अटोफोकस फ्रन्ट क्यामेराबाट आकर्षक सेल्फीखिच्न सकिन्छ र ८एमपी रियर क्यामेराको साथआफ्नोबहुमूल्य क्षणहरूलाई कैद गर्दैतपाइँले समग्र अनुभववृृद्धि गर्न सक्नुहुन्छ किनकीयो स्मार्टफोनमातपाइँको समग्र अनुभववृद्धि गर्ने क्षमता छ।

 

रु १३,४९९ पर्ने यो स्मार्टफोन अफर अवधिभरि सुलभ मुल्यरु १२,९९९ मानजिकैका भिभोको रिटेल स्टोरहरुबाट किन्न सक्नुहुन्छ ।
नयाँ स्मार्टफोन किनेर पनि पैंसा बचतहुने यस्तो उत्कृष्टअवसर नछुटाउनुहोस् ! आजै घटेको नयाँमूल्य सूचिमाफाइनेआफुलाई मनपर्ने स्मार्टफोनमोडेल खरिद गर्नुहोस् र नवीनप्रवधिको स्मार्टफोनको अनुभवलिनुहोस्। र,अहिले नै नयाँ स्मार्टफोनमाअपग्रेड हुनुहोस् ।