२०८१ जेठ ४ , शुक्रवार

नाडा अटो शो २०२३ मा ५००+ टाटा टियागो इभीको बुकिङ्ग

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लिले यहीभदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजनाभएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेकोटाटाटियागो इभी, टाटा नेक्सनइभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन्।

विशेषतः सुरुवातीमूल्य रु २१.९९ लाखमा नेपालीबजारमा सार्बजनिक गरिएको टियागो इभीको अटोशोको ६ दिनमा ५००+ बुकिङ्गभएको कम्पनिले जनाएको छ। साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सनइभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्गपनिउल्लेखनीय रहेको छ। सिप्रदीकाप्यासेन्जर भेहिकलबिजनेस युनिटका प्रमुख सावन्तजंगसिजापति बताउनुहुन्छ, “नाडा अटो शोमा जुनप्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमाथपउर्जा थपिदिनुभएको छ।

साथै जुनहिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्रनभएर बुकिङ्गपनि गरिदिनु भएको छ, त्यसले हामीले नेपालीजनताको चाहअनुसारको गाडीहरुल्याउन सफलभएको महसुस गरेका छौ। र भविष्यमापनिबजारको मागअनुसारको गाडीहरु नेपालमाभित्रयाउने दृढ़ संकल्पलिएका छौ।