२०८१ बैशाख २१ , शुक्रवार

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।

 

काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले आज सुन बरामद भएको हो ।

 

उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।