२०८२ फाल्गुन २९ , शुक्रवार

बिकास र समृद्धिका लागी हामी सबै जुट्नु जरुरी : कांग्रेस केन्द्रीय नेता गिरी

Kiran Giri 450300

सुनाखरी न्युज/ काठमाडौं । नागार्जुन , काठमाडौं सुनाखरी न्युज , नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरीले आज शनिबार नागार्जुनको एक कार्यक्रम लाई संबोधन गर्दै – बाताबरणिय र पर्यटनको संतुलित बिकासका लागी हामी सबैले राजनीति बाट माथी उठेर सामुदायिक बनको संरक्षण र सम्बर्द्धनमा सक्रिय रहनु पर्ने धारणा राख्नु भएको छ ।

आफ्नो समुदाय र नगरको बिकासको लागी आफू जहिले पनि सक्रिय रहने बिश्वास व्यक्त गर्नु भएको थियो । सो अबसरमा नेपाली कांग्रेसका स्थानीय नेता एबं नागार्जुन वडा नं .-७ का पुर्ब अध्यक्ष रमेश प्रसाद गौतमले नव निरवाचित कार्यसमिति लाई बधाई तथा शुभकामना दिदै बन बिकास को लागी उपभोक्ता समितिको भुमिका महत्त्वपूर्ण रहने जानकारी दिनुभयो । नागार्जुन नगरपालिका वडा नं.-७ का सदस्य एबं नेकपा एमाले का स्थानीय नेता जयराम गिरी ले बधाई तथा शुभकामना दिदै सामुदायिक बनको बिकास आफुले सक्दो सहयोग गर्ने धारणा व्यक्त गर्नु!भएको थियो ।

 

स्थानीय समाजसेवी एबं नागार्जुन नगरपालिका अधिकृत भुवन गिरीले द्वारा प्राप्त जानकारी अनुसार चापको सामुदायिक बन उपभोक्ता समितिको आज सम्पन्न निर्वाचन बाट निर्वाचित पदाधिकारी तथा सदस्य हरु :-
अध्यक्ष – राम काजी गिरी ,
उपाध्यक्ष – सरस्वती सुनुवार ,
सचिब – मेनुका गिरी ,
कोषाध्यक्ष – मुकुन्द दिनेश गिरी ,
सदस्यहरु – कपिल गिरी ,
सुदन राज गिरी ,
लक्ष्मण दानी ,
क्यामुना गिरी र
गमला पुरी लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी शुभकामना ।
कांग्रेस केन्द्रीय नेता किरण गिरीको धारणा :-