२०८१ बैशाख २३ , आइतवार

कोका–कोला नेपालले ग¥यो सक्षम २.० मेन्टरशिप प्रोग्रामका विजेताको घोषणा

Capture – 2023-08-27T111436.623

सुनाखरी न्युज/ काठमाडौं । एटेलियर प्लेटफर्मसँगको साझेदारीमाकोका–कोलाले सक्षम २.० “योङ्गउमनआन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिपप्रोग्राम” सफलता पूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रमकोका–कोला नेपालको उमनइम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भागबन्न सफल भएको छ जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावितउद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रमकालागि काठमाडौं, पोखरा र चितवनजिल्लाकागरि ८० भन्दा बढी महिलाउद्यमीले आवेदनदिएकाथिए । आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफलहुने सम्भावनाको आधारमा८ पÞmाईनलिस्टहरु छनोट गरिएको थियो । फाइनलिस्टहरुमा छनोट हुने वृन्दादिवान – केहिक्राफ्ट्स, मेनुका गुरुङ – डुलुवा आउटडोर्स, प्रकृति बस्याल – साउथ एण्ड साउथ ईस्ट प्रोजेक्ट, राशीमहर्जन – लर्नर्स रुम, रोजिना बराल – सर्चड् , सरलामहर्जन –बायो–इन्जाइम्स, शान्ति राई –ग्रीनस्पेस नेपाल र यजु महर्जन – स्वच्छ महिनावारी रहेका छन्।

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्टि व्यक्तगर्दै भन्नुभयो “एटेलियर कार्यक्रम र कोका–कोलासँगको सहकार्य मार्फत हामीयुवामहिलाउद्यमीहरूले आफ्नाआकांक्षाहरूलाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशनगरिरहेका छौं। यीउद्यमीहरूले अटल दृढ संकल्प र ज्ञानद्वारा सफलताको गतिशीलक्यानभास बनाउँदैछन् । हरेक ब्रशस्ट्रोकले व्यवसायिकनवाचार र रूपान्तरणलाई प्रेरित गर्ने सशक्तमहिलाहरूको अविश्वसनीयमहत्वाकांक्षाको चित्र चित्रण गर्दछ।” काठमान्डौँको मायामनोर बुटिक होटल, हात्तीसारमाआयोजितसक्षमतालिमकार्यक्रम अगस्ट १८, २०२३ मा सम्पन्नभएको छ । महिलाउद्यमीहरूकाविभिन्ननवीनअवधारणा र व्यावसायिक योजनाहरू दक्षप्रोफेशनलहरुको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुतगरिएको थियो। जजहरुको प्यानलमाप्रसन्ना बस्नेत, संस्थापक – कटन मिल नेपाल,स्नेह राजभण्डारी, पब्लिकअफेयर्स, कम्युनिकेशनएन्ड सस्टेनेबिलिटि डिरेक्टर – कोका–कोला बेभरेज नेपाल र त्रिशाग्नीशाक्य, एग्जेक्युटिव डिरेक्टर – केजीएचग्रुपहुनुहुन्थ्यो।

 

निर्णायकहरुद्वारा गहन मूल्याङ्कन पश्चात्मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशीमहर्जन– लर्नर्स रुम रसरलामहर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषित गरिएको थियो र प्रत्येकले रु. १ लाखको पुरस्कार प्राप्त गरका थिए। टप तीनविजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन रलक्ष्यको नजिकल्याउन मद्दत पु¥याउन समानआर्थिक सहयोग प्रदानगरिएको थियो।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक दीपक सेन्थिलनाथलेभन्नुभयो, “योङ उमनआन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्रामले महिला उद्यमशीलता लाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो। महिलाउद्यमीहरूलाई सशक्तिकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासको लागिआवश्यक छ र तपाईँहरुको निरन्तर सहयोग प्रतिहामीअत्यन्तआभारी छौंजसले हामीलाई यस्ता प्रोगे्रसिभप्रोजेक्टहरु सञ्चालन गर्न प्रेरणा दिएको छ ।”

कोका–कोलाले महिलाको आर्थिक सशक्तिकरणमा लगानी गरेरआफ्नो व्यापार विस्तार गर्नुका साथै महिला र उनीहरुका परिवार तथा समुदायलाई उज्वल भविष्यका लागि सक्षम पार्दछ ।