२०८१ बैशाख २३ , आइतवार

जस्मिन पेन्ट्सले ल्यायो ‘रंगिन पल खुशी डबल’ अफर योजना

Capture (89)

सुनाखरी न्युज/ काठमाडौं । जस्मिन पेन्ट्सले दशैँ तिहार लक्षित भाद्र १ गतेदेखि मंसिर १५ गते सम्मका लागि ‘रंगिन पल खुशी डबल’ नामक अफर योजना ल्याएको छ ।

उसले आफ्नो व्यावसायिक वृद्धिका लागि ग्राहक लक्षित योजना ल्याएको हो । यस योजनामा सहभागी हुन ग्रहाकहरुले डिलरहरु बाट कम्तिमा रु. ७५ हजार भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन्।

विजेताको घोषणा लक्की ड्र कार्यक्रम को प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । जस अन्तग ४०० जना गाहकहरुले बिभिन्न उपहार पाप्त गर्न सकिने छ ।