२०८१ बैशाख ३१ , सोमवार

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

Capture (51)

 

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३÷२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएललिग’प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागीग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएलसिजनको अन्त्यमातीनजनाले ग्रान्ड प्राइजअर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् ।

सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन् । प्रतियोगितामाभागलिनप्रयोगकर्ताहरूले एपमालगइनगरि एपको माथिल्लो दायाँकुनामा रहेको ह्यामबर्गर आइकनमागएर प्रेडिक्ट एन्ड विनभित्रगई आवश्यकविवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमानतिजाहरु साप्ताहिक रुपमाभर्न सक्छन् । ग्राहकहरुलाईसाप्ताहिक रुपमाबोनस प्रश्नपनि सोधिने छ जबबाट १० अंकसंकलन गर्न सकिन्छ र सहीउत्तरमाकेही पुरस्कारपनिप्राप्त गर्न सकिन्छ ।

मुख्य पुरस्कारका रुपमापहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्मप्रत्येक महिना २५० जीबी डेटा सेवापाउनेछ । दोस्रो पुरस्कार विजयीग्राहकले ६ महिनासम्मनिःशुल्कवायरफ्री डिभाइसका साथप्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदालिन सक्नेछ । त्यसै गरि तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीनमहिनासम्मपाउनेछ ।

यतिमात्रनभई, विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनिप्रदानगरिनेछ । यो प्रतियोगिता ईपीएलसिजनको अन्त्यनभए सम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ ।

सबैभन्दा धेरै अंकल्याउन सफलप्रतियोगिहरुलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदानगरिनेछ । साप्ताहिक पुरस्कारमापाँचभाग्यशाली साप्ताहिकविजेताहरूलाई सबैभन्दा बढि प्राप्त गरेको अंकको आधारमा रु. ९९८ पर्ने कम्बो प्याकप्रदानगरिने छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथप्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागिमान्य रहन्छ ।

विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदानगरिनेछ । पुर्वानुमान गरेको स्कोर, नतिजावाअंकप्रतियोगीमाझजुध्न गएमाविजेतागोलाप्रथाको आधारमा छनोट गरिनेछ । प्रतियोगितामा सहभागीहरुले विजयी टोलि मिलाउन सफलभएमा ३ अंक र सहीगोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंकप्राप्तगर्दछन् ।

यस पे्रडिक्ट एन्ड विनप्रतियोगितामा एनसेलका १८ वर्षभन्दामाथिकाग्राहकहरू मात्रभागलिन योग्य छन् । ईपीएल खेलहरुको पुर्वानुमाननिश्चित खेलको हप्ताको पहिलो खेलभन्दा३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायककम्पनीहो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिकजिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । एनसेल, आजियाटा गु्रपबर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवाप्रदानगर्दै आएको छ ।