२०८१ बैशाख १६ , आइतवार

रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन लाई पत्नी शोक

5

सुनाखरी न्युज/ भैरहवा ।

रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन सेन्चुरीलाई पत्नी शोक परेको छ ।
उनकी धर्मपत्नी लिला विश्वकर्माको ४६ वर्षको अल्पायूमै ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्व.लिला विश्वकर्माको पार्थीव शरिरलाई मंगलबारनै भैरहवामा दाहासंस्कार गरिने बताइएको छ ।