२०८१ बैशाख २९ , शनिवार

नेपालमा पहिलोपटक अल्टिमा एक्सचेन्ज मेलाःसाउन २६ र २७ मा

Capture – 2023-08-08T150724.495

सुनाखरी न्युज/ काठमाडौं ।
अल्टिमा लाइफस्टाइल, एक गुणस्तरीय वेरेवलएसीसोरीज (पहिरन वस्तु)उत्पादनहरुको लागि परिचितउदयीमान नेपाली ब्रान्डलेआफ्नो ग्राउन्डब्रेकिंगपहल,अल्टिमा एक्सचेन्ज मेलाआयोजनाको घोषणा गरेको छ । अल्टिमाले अडियो पे्रमीहरुकालागिउत्कृष्ट २–दिने महोत्सवआयोजनागर्दैछ,जहाँलामो समयदेखिकाप्रशंसकहरु र नयाँआगमनहरु दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्दलिन सक्नेछन् । यो मेलासमुदायसँगजोडिने र अडियोप्रतिको माया साझागर्ने एक विशेष अवसर हो ।

सुन्धारामा अवस्थित सिभिलमल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका८ बजेसम्मयहीसाउन २६ र २७गतेसम्म सञ्चालनहुनेअल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनःपरिभाषितगर्नेछ। यस विशेष उत्सवमा, अल्टिमालेग्राहकहरूलाई आफ्ना पुरानावायर भएकाइयरफोनहरू र अडियो उपकरणहरू,नवीनअत्याधुनिकप्रविधियुक्तइयरफोन अल्टिमा एटम ८२० Ultima Atom 820 सँग साट्नप्रोत्साहितगर्दछ । यसटप अफ द लाइन टु« वायरलेस स्टेरियो टि डब्लु एस (True Wireless Stereo(TWS) रु.१,१९९मा उपलब्ध छ र यो अडियोमा आधुनिककिरण अनुभवगनहरुर्को लागी एक विशेष अवसर हो ।

अल्टिमा एटम ८२० (Ultima Atom 820) आफ्नो असाधारणविशेषताहरुको लागि परिचित छ, २४ घण्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएमबास बूस्टेड अडियो](13mm bass-boosted audio) आवाजनिराकरण (ENC) र वायरलेस अडियो अनुभवलिन सकिन्छ ।यो उत्कृष्टप्रविधिको साथअल्टिमाको

मुख्यलक्ष्यभनेको नेपालकाप्रत्येक व्यक्तिमागुणस्तरीय अडियोआनन्ददिनु र ईयरफोनहरु पुनरावर्तित गरेरदिगोपनलाई बढावा दिनु हो ।
अल्टिमा एक्सचेन्ज मेला, ग्राहकहरुको हालभईरहेको वायर्ड इयरवडहरुको ब्रान्ड वाअवस्थालाईध्याननदिई सबैकालागिखुलागरिएको छ जुननेपालमामात्रनभइ सम्भवतविश्वव्यापी रूपमानै यो किसिमको पहिलो कार्यक्रमको रूपमाइतिहास रच्नतयार रहेको छ। नेपालकाप्रत्येक व्यक्तिलाईनवीनउपकरणको अतुलनीय सांगीतिक आनन्ददिने अल्टिमाको महत्वाकांक्षा हो ।

अल्टिमा एक्सचेन्ज मेलामासहभागीभई अल्टिमा लाइफस्टाइलसँग जोडिन सबैलाई निमन्त्रणा गरिएको छ, ध्वनि, समुदाय र असीम सम्भावनाहरूको उत्सव, जहाँ सहभागीहरूले आफ्नो अडियो अनुभवलाई माथि पु¥याउन सक्नेछन्् ।

अल्टिमा लाइफस्टाईलको बारेमाः
अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवलएसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो । संगीतउत्साही र व्यायामउत्साहीमाझलोकप्रियबनेको अल्टिमा लाइफस्टाइलले सहीमूल्यमाउत्कृष्ट सुविधाहरू प्रदानगर्नेमागर्व गर्दछ, आफुलाई अग्रणी आईओटी ब्रान्डको रूपमा स्थापितगर्न आफ्नाउत्पादनहरुमाउचितमूल्यअनुपात स्तरीय कार्यसम्पादन प्रस्तुतगर्दछ ।

ग्राहकको सन्तुष्टिप्रति ब्रान्डको प्रतिबद्धताले नेपालमावफादार ग्राहकआधार बनाएको छ । हाल अल्टिमा लाइफस्टाइलले अडियो र वेरेवल (पहिरन योग्य) उत्पादनकाविस्तृत श्रृंखलाहरु बजारमाल्याइसकेका छन् जसमाdfTWS -Truly Wireless Stereo, Neckbands र Smartwatches जस्ता उत्पादनहरू रहेका छन् ।