२०८१ जेठ १९ , शनिवार

प्राइम बैंकको कामु सीइओमा संजिव मानन्धर

Capture (10)

सुनाखरी न्युज/ काठमाडौं । प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिएको छ । साउन १६ गतेबाट उनको कार्यकाल सकिएको हो ।

मानन्धरको कार्यकाल सकिएसंगै बैंकले आज साउन १७ गतेदेखि लागु हुने गरि संजिव मानन्धरलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । उनी बैंकका महाप्रबन्धक हुन् ।