२०८१ बैशाख २५ , मंगलबार

छाला स्वस्थ राख्ने उपचार विधी

 

सुनाखरी न्युज  / काठमाडौं –  छाला रोग तथा चर्म रोग हुनुमा एउटा मात्र कारण हुँदैन । शरीरको भित्री रोगहरुको प्रभाव पनि छालामा देखिन्छ । मुटु, मृगौला, आन्द्रा, पेट आदिमा समस्या भए त्यसको असर छालामा पनि देखिन्छ । अतः छाला एक सूचक पनि हो, शरीरको रोग दर्शाउने । बिहान यसलाई निकालेर सुन्तलाको बोक्राको धुलो मिसाई पेस्ट बनाउनुस् ।

 

यस्तो पेस्टलाई सुत्नुअघि अनुहारमा लगाउनुस् । १० मिनेटपछि अनुहार सफा गर्न सक्नुहुन्छ । यसो गर्दा अनुहारमा चमक आउने गर्छ । यस्तो विधिले अनुहारसम्बन्धी कैयौँ समस्याबाट पनि मुक्त गर्छ ।यदि छाला स्वस्थ्य, चम्किलो र मुलायम छ भने, बुझ्न्पर्छ स्वास्थ्य ठिक छ । तर, छालामा कुनै संक्रमण, दाग आदि समस्या देखियो भने, कुनै न कुनै समस्या हुनसक्छ ।

 

छाला रोगको लक्षण र गंभिरतामा भिन्नता छ । यो अस्थायी र स्थायी हुन्छ । दुख्ने र नदुख्ने हुन्छ । कतिपय अवस्थामा यो आनुवांशिक पनि हुनसक्छ । कहिले काहिँ छालाको विकार एकदमै सुक्ष्म पनि हुनसक्छयसबाहेक अर्को विधि पनि अपनाउन सक्नुहुन्छ । त्यसका लागि गुलाबको पात पिसेर त्यसमा कागती या टमाटरको रस मिसाउनुस् । यस्तो पेस्टलाई १० देखि १५ मिनेटसम्म अनुहारमा लगाउनुपर्छ ।

 

सावधानी अपनाउने

१। साबुन र तातो पानीले हात धुनुपर्छ । अर्थात हातको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ ।

२। खाने र पिउने भाँडावर्तन अरुसँग शेयर नगरौं ।

३। जसको छालाको संक्रमण छ, उनीहरुसँग सोझो सम्पर्कमा रहनु हुँदैन ।

४। सार्वजनिक स्थान, जस्तो जिम उपकरण, प्रयोग गर्नुअघि सफा गरौं ।

 

 

५। व्यक्तिगत सामान, जस्तो कम्बल, स्विम सुट आदि अर्को व्यक्तिसँग सेयर नगरौं ।

६। प्रत्येक रात कम्तीमा सात घण्टा सुतौं ।

७। पर्याप्त पानी पिउनुपर्छ ।

८। अत्याधिक शारीरिक तथा भावनात्मक तनावबाट बचौं ।

९। पौष्टिक आहार लिने गरौं ।