सुनाखरी न्युज/ काठमाडौं। । नेपाली कांग्रेसका नेता एबं निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरी ले नेपाली कांग्रेसले नयाँ सोच र उर्जा का साथ अगाडि बढ्ने कार्यक्रम लिएर आएको बताएका छ्न ।
आज काठमाडौं जिल्ला क्षेत्र नं.- ९ को क र ख सम्मेलन लाई संबोधन गर्दै कांग्रेस केन्द्रीय नेता गिरी ले आन्दोलन , परिबर्तन र राजनीतिक प्रणाली को नेतृत्व गरेको नेपाली कांग्रेस कसैसँग डराउनु पर्ने अबस्थामा नरहेको तथा अबको मुलुक को र समुन्नति को जिम्मेवारी कंग्रेसले लिने धारणा व्यक्त गर्नु भयो ।