२०८३ श्रावण २१ , बिहिवार

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बस थानकोटमा दुर्घटना

सुनाखरी न्युज/ काठमाडौं। मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।