२०८१ बैशाख २५ , मंगलबार

नेक्स्ट–जेन क्विक, नेक्स्ट–जेन सिक रियलमीनार्जो एन ५३

सुनाखरी न्युज/ काठमाडौं । प्रविधिको विकास र बढ्दो लोकप्रियतासँगै स्मार्टफोनको मूल्यदिनहुँ बढ्दै गइरहेको छ। यस्तो समयमा रियलमी यस्तो ब्रान्ड रहेको छ, जसले अत्याधुनिक प्रविधि र फ्ल्यागशिप–लेभलफिचरहरूलाई चित्ताकर्षक मूल्यमा उपभोक्ताहरु माझ ल्याउदै आएको छ।

रियलमीनार्जो एन ५३ रियलमीको नार्जो लाइन अपमा यस्तै एक प्रभावशाली सदस्यको रुपमाथपिएको छ। जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाईलको उच्चतम सन्तुलन प्रदान गर्दछ।

रियलमीनार्जो एन५३ नेक्स्ट जेन क्विक्, नेक्स्ट जेन शिक
युनिसोक टाइगर टि ६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमीनार्जो एन ५३ एक अतुलनीयपावरहाउस हो । एण्ड्रोइड १३ माआधारित रियलमीयुआइ सफ्टवेयरमाचल्ने यस नार्जो एन ५३ मा हरेक काम सहज रुपमा सम्पन्नहुने भएकोले यो फोनले एक वास्तविकपावरहाउसको अनुभुति दिन्छ। यो संयोजनले एपिÞmसिएण्ट मल्टिटास्किङ गर्ने क्षमताप्रदानगर्दछ जसले गर्दा तपाईं एप र एक्टिभिटिहरु बीच सजिलै स्विच गर्न सक्नुहुनेछ।

४६ जीबी एलपिडिडिआर ४एक्स ¥यामभएकोले नार्जो एन५३ मासिमलेस मल्टिटास्किङको लागिपर्याप्त मेमोरी छ। त्यस्तै यसमाभएको ६४÷१२८ जीबी स्टोरेजलाई २ टीबी सम्म बढाउन सकिने हुनाले तपाईंको मिडिया, गेमहरू लगायतअन्यफाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुनेछ । टन्न स्पेस भएकोले तपाईंले आफ्नो रचनात्मकप्रतिभाहरु पनिउजागर गर्न सक्नुहुनेछ।

एन५३ को एआई लेन्सवाला ५० एमपीप्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनिअत्यन्तै उत्कृष्ट छ। यसबाट तपाईंले क्लियर र आकर्षक तस्बिरहरु खिच्न सक्नुहुनेछ। यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमाआकर्षक सेल्फिहरु लिन सकिनेछ।
नार्जो एन ५३ मा ६.७४ इन्चको एपÞmएचडि आईपीएस एलसिडि डिस्प्ले रहेको छ जसले फोन चलाउँदाएकदमै सहज र आनन्ददायकअनुभुती हुन्छ। ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिंग रेटको साथआएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा गेमिङको अनुभव त अरुसँग तुलना नै गर्न मिल्दैन । त्यस्तै ४५० निट्सको पिकब्राईट्नेस भएकोले स्क्रिनमा प्रत्येक विवरणहरु स्पष्ट र उज्यालो देखिन्छ जसले तपाईंको मनोरञ्जन र प्रोडक्टिभिटिमा कुनै कमिआउनदिने छैन। “फेदर गोल्ड“ र “फेदर ब्ल्याक“ जस्ता आकर्षक रंगहरूमाउपलब्ध यस नेक्स्ट–जेन शिकनार्जो एन ५३ को मोटाइ भने ७.४९ मिलिमिटर रहेको छ ।
यस्ता आकर्षक फिचरहरु भएको यस नार्जो एन ५३ को मुल्यपनिउत्तिकै चित्तबुझ्दो रहेको छ, जसले गर्दा यसलाई बजारमा एक असली गेम चेन्जरको रुपमा खडा गरिदिएको छ।
४ जीबी ¥याम र ६४ जीबी स्टोरेज भएको रियलमीनार्जो एन ५३ को मूल्य रु १५,९९९ रहेको छ भने ६ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु १८,९९९ रहेको छ।