२०८१ बैशाख २१ , शुक्रवार

शेयर बजारमा सामान्य करेक्शन

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।

यसअघि चार दिनसम्म निरन्तर उकालो लागेको शेयर बजारमा बिशिार सामान्इ करेक्शन देखिएको छ ।

यस दिन नेप्से परिसूचक १ दशमलव ३१ अंकले घटेर २ हजार १ सय ६३ दशमलव ९२ अंकमा झरेको छ ।

यस दिन ३ अर्ब रुपैयाँको कारोबार भएको छ ।