२०८१ जेठ ६ , आइतवार

नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं । नागरिक लगानीकोषको २०८० असार ३१ गते सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचितहुनु भएको छ ।

५२ अर्व भन्दाबढिजीवनबीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुखकार्यकारी अधिकृत समेत रहनु भएका सुरेश प्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फ बाट ३ बर्षका लागि संचालकमा निर्वाचित हुनु भएको हो ।

रासस