सुनाखरी न्युज/ काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–२ को टाँडी चोकमा निर्माण गरिएको आकासेपुल । पूर्वपश्चिम राजमार्गमा पर्नेे पैदलयात्री आकासेपुलको उचित व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अवस्थामा रहेको छ । तस्बिर : सनद अधिकारी/रासस