२०८३ श्रावण २१ , बिहिवार

काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन

सुनाखरी न्युज /  काठमाडौं  – साना व्यापारीलाई दुः ख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ ।

 

गरिबीको चमेली बोलिदिने कोही छैन।।’ भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन ।

 

सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।