सुनाखरी न्युज / काठमाडौं – काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएका वडा नं। ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।