२०८१ बैशाख ३० , आइतवार

भिभोको लोकप्रिय वाई सिरिजका स्मार्टफोनहरूमा विशेष छुट सहित ‘मनसुन फेस्टिभल’ योजना

सुनाखरी न्युज/ काठमाडौं । नयाँयुगको अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड, भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म“मनसुन फेस्टिभल” योजनाल्याएको छ जसअन्तर्गत आफ्नालोकप्रियवाई सिरिजका डिभाइसहरूमाभिभोलेमूल्य घटाएको छ।

 

यो रमाइलो र प्रचुर मौसमको सुरुवातलाई रोमाञ्चकतरिकालेमनाउन र वाईसिरिजका स्मार्टफोनहरूको ठूलो मागलाई ध्यानमा राख्दै, ब्रान्डले वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमाभारी मात्रामाकेहि समयकालागिविशेष छुटदिने घोषणा गरेको छ। ग्राहकहरुले नेपालकाविभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमातथा इ–कमर्स साइटहरूमा यस अफरकोभरपूरलाभलिन सक्छन् ।

वाई२२एस
भिभो वाई२२एस माशक्तिशाली स्न्यापड्रागन ६८०प्रोसेसर रहेको छ जसले हरेक कार्यलाई सहज बनाउँछ। यो उपकरणमा१८ वाटको फास्ट चार्ज सहितको बलियो ५०००एमएएच ब्याट्री रहेको छ जसले तपाईका सम्पूर्णकार्यहरू र मनोरञ्जनात्मकगतिविधिहरूको लागिनिर्बाध रुपमा समर्थनगर्दछ। यस स्मार्टफोनको मुल्य रु. २७,९९९बाट घटाइएको छ र यस अफर अवधिभरि वाई२२एस रु. २५,४९९माउपलब्धहुनेछ ।
वाई१५सी
वाई१५सी एचडी प्लस स्क्रिन र आई प्रोटेक्शनमोड सहित ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेमा आउँछ । यो स्मार्टफोनइमर्सिभ र उत्कृष्टमनोरञ्जनात्मकअनुभवकालागियुवाहरूमाझनिकै लोकप्रियभएको छ। स्मार्टफोनमाशक्तिशाली५००० एमएमएच ब्याट्री, साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली१३एमपीको डुअल क्यामेरा पनि रहेको छ, यी सबै विशेषताहरुले गर्दा यस स्मार्टफोनलाईबजारमाअझआकर्षक बनाएको छ । यस उपकरणकोमूल्य रु.१७,९९९ बाट घटेर रु१४,९९९पुगेको छ ।

वाई१६
वाई१६स्मार्टफोनमासुलभ मूल्य फ्ल्यागशिप स्मार्टफोनकोअनुभवप्रदान गर्न स्लीक डिजाइन र शक्तिशालीप्रोसेसिंगक्षमताहरू रहेको छ । यस स्मार्टफोनमा४जीवी र्याम + ६४जीवी रोम रहेको छ । साथै,यसमा ५००० एमएएच ब्याट्री र शिघ्रपहुँच रप्रयोगकर्ताहरूलाई सहज ह्यान्डलिङ अनुभवप्रदान गर्नका लागि साइड फिंगरप्रिन्ट स्क्यानर रहेको छ । यसबाहेक, प्रचुर फिचर रहेको यस डिभाइसमा एआई डुअल क्यामेरा प्रणाली छ जसमा १३ एमपीप्रमुखक्यामेरा र २ एमपीम्याक्रो क्यामेरा रहेको छ । यसबाटप्रयोगकर्ताहरूलेआकर्षकतस्बिरहरू खिच्नसक्छन् । रु १८,९९९ मुल्य रहेकोयस स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुट पश्चातनयाँमुल्यरु १७,९९९माउपलब्धहुनेछ ।

वाई०२
वाई०२ एक नवीन र सुविधायुक्त स्मार्टफोन हो जुन ५०००एमएएच ब्याट्री र २जीवी र्याम + ३२जीवी स्टोरेजमा आउँछ। यसमा ६.५१ इन्चको एचडी+ इन्सेल डिस्प्लेको साथमाआइप्रोटेक्शनमोड रहेको छ जसले उत्कृष्ट भ्यूइंगअनुभवप्रदानगर्दछ। यो डिभाइस दुई प्रभावशाली रङहरू –कस्मिक ग्रे र अर्किड ब्लूमाउपलब्ध छ ।यसमा २.५डी स्लिम बडी डिजाइन रहेको छ जसले गर्दा यो स्मार्टफोनलाईहेर्दा पनिआकर्षक र समात्नपनि सहज बनाउँछ। प्रयोगकर्ताहरु माझँनिकै लोकप्रिय यो स्मार्टफोनको मूल्य१२,४९९ बाट घटाएर अफर अवधिकालागिरु ११,९९९माउपलब्ध गराइनेछ ।
वाई२२
वाई२२ ले यसको प्रभावकारी लुक्स, नवीनतमइमेजिङ प्रणाली रउत्कृष्टकार्यसम्पादनकालागि देशभरबाट राम्रो प्रतिक्रियापाइरहेको छ। शक्तिशालीमिडियाटेक हेलियो जी८५प्रोसेसर रहेको यस स्मार्टफोनमा १८ वाटको फास्ट चार्ज र५०००एमएएच ब्याट्री रहेको छ। यसको क्यामेरा सुविधाहरूको कुरा गर्दा, फोनमा५०एमपी रियर क्यामेरा छ जसको माध्यमबाट प्रयोगकर्ताहरूले भिडियो फेस ब्यूटी फिचर जस्ता नवीनविशेषताहरुकोआनन्दलिन सक्छन् । साथैयसमा मल्टी स्टाइल पाट्र्रेट सुविधा र सुपर नाइटमोड जस्ताक्यामेरा विशेषताहरु रहेका छन् । यो आकर्षक स्मार्टफोनको बजार मुल्य रु २२,९९९ भएतापनि ३१ जुलाईसम्मरु. २१,४९९ मा उपलब्ध हुनेछ ।

वाई०१
वाई०१ स्मार्टफोनमा६.५१इन्चको हलो फुलभ्यू डिस्प्ले रविशाल५०००एमएएच ब्याट्री रहेको छ, जसले धेरै कार्यहरुकालागिप्रयोग गर्न सकिने र गेम पनि खेल्न मन पराउनेहरूकालागिसुलभ र पहुँचयोग्यमुल्यमा सुविधायुक्तस्मार्टफोनप्रदान गर्ने लक्ष्य राखेको छ। यसबाहेक, वाई०१ मा स्टाइलिश थ्रीडी ब्याक कभर रहेको छ । यसको ८.२८ एमएमपातलो बडीले फोनलाई समकालीन रुपमासुन्दर र आकर्षक बनाएको छ ।रु १३,९९९ बजार मुल्य रहेको यो स्मार्टफोनअफर अवधिअर्थात ३१ जुलाईसम्म रु१२,९९९माउपलब्धहुनेछ ।
यस मनसुनलाई रमाइलो बनाउनभिभोले आफ्नाप्रियप्रयोगकर्ताकालागिउनीहरुको लोकप्रिय स्मार्टफोन खरिदमा पैंसा बचतका लागी लाभदायक योजनाल्याएको छ । अब आजै गएर आफ्नो मनपर्नेभिभो स्मार्टफोन किन्ने होइन त?