२०८१ बैशाख १६ , आइतवार

सिट्रोन ई सी थ्री : आकर्षक मूल्यमा लोभ लाग्दा फिचरहरु

सुनाखरी न्युज/ काठमाडौं । फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तन लाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ। इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ ।

 

२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । विद्युतीयपावरट्रेनलेई सी थ्रीलाई परम्परागतविद्युतीयगाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभवप्रदानगर्दछ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ। मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ई सी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँदछ । हेर्नमाबहुतआकर्षक डिजाइन हुनुकोसाथै यसको रेञ्ज पनि राम्रो छ। विद्युतीय गाडि भएकोले ईसीथ्रीले वातावरणिय स्वच्छतामा पनि योगदान पु¥याउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको लागि ई सी थ्री एउटा उपयुक्त रोजाई हो।

 

अहिले नेपालीबजारमालाइभ र फिलगरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन्। लाइभभेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ जुनभारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दाकममूल्यहो । यस मूल्यनिर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादनवा शैलीमा सम्झौतानगरी विद्युतीयगतिशीलतालाई अँगाल्नउपभोक्ताहरूलाई थप सक्षम बनाउँछ। अत्याधुनिकप्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई सी थ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षाप्रदानगर्दै समग्र ड्राइभिङ अनुभवनिखार्दछ ।

 

कममूल्यमा धेरै फिचरहरुसहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूकालागि सिट्रोन ई सी थ्री एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिकप्रविधि र आकर्षकमूल्यले विद्युतीयगतिशीलता रलक्जरीलाई आममानिसको सहजपहुँचमाल्याएको छ। दिगो र नवीन सवारी साधनहरूलाई आममानिसमाझपहुँचयोग्यबनाउने सिट्रोनको प्रतिबद्धताले ई सी थ्रीलाई बजारमा साँच्चै नै गेम चेन्जरको रुपमा स्थापितगर्दछ । अहिले सम्म१०० भन्दा बढीे सिट्रोन ई सी थ्रीबुकिंगभइसकेको कम्पनिले जानकारी दिएको छ । तपाईं पनिआजै नयाँसिट्रोन ई सी थ्रीबुक गर्नुहोस र दिगो र प्रदुषणमुक्त भविष्यतर्फको यात्रामा सामेल हुनुहोस् । सिट्रोन ई सी थ्रीकादुवै भेरियन्टहरु एक लाखमाप्रि बूकिंग गर्न सकिनेछ ।