२०८१ जेठ ६ , आइतवार

सलोन बस्नेतले भारतमा जिते उत्कृष्ट अभिनेताको अवार्ड

सुनाखरी न्युज /  काठमाडौँ  – अभिनेता सलोन बस्नेत त्रिलोक इन्टरनेशनल फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन । उनले छोटो फिल्म ‘इम प्योर’बाट उक्त अवार्ड हात परेका हुन । जुन २६ मा सम्पन्न अवार्ड समारोहमा सलोन‍ छोटो सिनेमा विद्यातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन्। उनले इम प्योरु चलचित्रका लागि उक्त अवार्ड प्राप्त गरेका हुन्।

 

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्ता सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन्। सिनेमामा सलोनका अलावा मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ। अस्ट्रेलियाको कम्पनीले निर्माण गरेको फिल्म अनुप थापाले निर्देशन गरेका हुन् । फिल्ममा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको अभिनय छ ।

 

बालकालकारको रूपमा परिचित सलोनले होस्टेलबाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेका हुन् । सलोनको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदै छ ।