२०८१ बैशाख २५ , मंगलबार

चर्चित सिरियल ‘रामायण’ फेरि टिभीमा टेलिकास्ट हुदै

सुनाखरी न्युज /  काठमाडौं –  रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ लाई लिएर देशभर विवाद चर्किएको छ। ओम राउत निर्देशित यो मेगा बजेट फिल्म विवादमा फसेको बेला ‘रामायण’का फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ।

 

सुपरहिट शो रामायणको प्रोमो इन्स्टाग्राममा सेयर गर्दै लेखेको छ,‘हामी तपाईंहरू सबै प्रिय दर्शकहरूका लागि विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण ल्याइरहेका छौँ, ३ जुलाई बाट रामायण साँझ ७ः ३० बजे मात्र हेर्नुहोस्।

 

आफ्नो मनपर्ने च्यानल शेमारु टिभीमा।रामानन्द सागर निर्देशित रामायण १९८० को दशकमा लोकप्रिय सिरियल थियो। सिरिजमा रामको भूमिकामा अरुण गोभिल, सीताको भूमिकामा दीपिका चिखलिया र लक्ष्मणको भूमिकामा सुनिल लाहिरीले अभिनय गरेका छन्।

यसमा स्वर्गीय दारा सिंहले हनुमानको भूमिका निभाएका थिएग सबै घरहरूमा सजिलै पाइन्छ। एण्डोमेट्रिओसिसको उपचारको लागि क्यास्टरको तेल धेरै प्रभावकारी मानिन्छ। क्यास्टरको तेलको प्रयोगले शरीरको विषाक्त पदार्थ सजिलै बाहिर निकालिन्छ। जसले शरीरलाई शुद्ध पार्छ र एन्डोमेट्रिओसिसको समस्याबाट छुटकारा पाउँछ।