२०८१ बैशाख २१ , शुक्रवार

नेपाल एसबिआई बैंकको संचालकमा सागर कुमार सिंह नियुक्त

सुनाखरी न्युज  /काठमाडौं –   नेपाल एसबिआई बैंक लिमिटेडले संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित संचालकको बैकल्पिक संचालकमा सागर कुमार सिंहलाई नियुक्त गरेको छ ।

 

बैंकको असार ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले सिंहलाई बैकल्पिक संचालकको रुपमा नियुक्त गरेको हो ।

 

ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि उनलाई सिआईबीको टोलिले पक्राउ गरेको हो ।