सुनाखरी न्युज / काठमाडौँ – प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद तोसिमा कार्कीले सुधार गृहहरु अहिलेसम्म गृह मन्त्रालय अन्तर्गत राखिएको भन्दै त्यसमा आपत्तिसमेत जनाइन् ।
सांसद तोसिमाले सुधार गृहहरुलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न माग गरेकी छिन् ।
उनले दुव्र्यसनीहरु १६ वर्षमुनिका धेरै भएकाले तिनीहरुको स्वास्थ्यलाई ख्याल गरेर माग गरेकी हुन् ।