२०८१ बैशाख २३ , आइतवार

नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि.ले २०८० असार ९ गते दमक झापास्थित कस्मिक पार्टि प्यालेसमा प्रि एम.डि.आर.टी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

 

“रन फर इन्कम चेज योर एमडिआरटी”भन्ने नाराका साथकम्पनीको कोशीप्रदेशमा रहेका शाखा कार्यालयहरु संग आवद्धभई बीमाव्यवसाय गर्दै आईरहेकाअभिकर्ताहरुको व्यवसायिकदक्षताअभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्नगरिएको सो कार्यक्रमको प्रमुखअतिथिएवं प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसादखत्रीज्यूले पानसमाद्धिपप्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमाउपस्थितकरिब ७०० जनाअभिकर्ताहरुलाई जीवनबीमाव्यवसायमाथपहौसलाप्रदानगर्दै अभिकर्ताहरुकोव्यवसायिकदक्षताअभिवृद्धिगरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथचर्चित अन्तर्राष्ट्रियप्रशिक्षकविजयकुमार झा ले तालिमप्रदानगर्नु भएको थियो । समारोहमाप्रमुखकार्यकारी अधिकृतज्यूले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतकाकारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझव्यवसायिकबनाउनयथाशक्यथपलगानीगर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउनमहत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ताअनुसार यो कार्यक्रमकाठमाण्डौ, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरताअनुसार आजदमकमागर्न लागिएको जानकारी गराउनु भएको थियो ।

कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले संचालनगर्नुभएको सो समारोहमा समय भन्दाअगावै एमडिआरटीको लक्ष्य पुरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथाउर्लावारी शाखाकाअभिकर्ता एलिशाआले मगरलाई प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसादखत्रीले सम्मानगर्नुभएको थियो ।कार्यक्रममा सहभागिअभिकर्ताहरुले अभिकर्ताको व्यवसायिकदक्षता अभिवृद्धिगर्न आजको तालिम सार्थक रहेको प्रतिक्रियाव्यक्त गरेकाथिएभने कार्यक्रममा सम्मानितहुनु भएकाअभिकर्ताहरुले आफ्नै थलोमाआई प्रमुखकार्यकारी अधिकृतज्यूबाट सम्मानग्रहणगर्न पाउँदाआफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएकाथिए । कार्यक्रमकम्पनीको कोशीप्रदेशकाप्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राई को सभापतित्वमा सम्पन्न भएको थियो ।