२०८१ बैशाख १५ , शनिवार

संसारको अनौठो प्राणी

सुनाखरी न्युज /  काठमाडौं –  केही जीवहरू अन्य प्राणीभन्दा फरक भएकाले विशेष हुन्छन्। मानिस होस वा जनावर सबैको दिमाग हुन्छ। तर, जुकाको शरीरमा १ होइन ३२ वटा मस्तिष्क पाइन्छ।

 

जुकामा ३ वटा बङ्गारा हुन्छ र प्रत्येक बङ्गारामा १ सय वटा दाँत हुन्छन्। जुकाले आफ्नो तौलभन्दा १० गुणाबढी रगत चुस्न सक्छ ।जुकाको पाँच जोडी अर्थात १० वटा आँखा हुन्छन्।

 

जसबाट अध्यारो होस् वा उज्यालो, गति र कत्तिको आकार छ भनेर चिन्न सक्छ । ३२ वटा मस्तिष्क होइनन तर एउटा मात्र छ जसलाई ३२ टुक्रामा बाँडिएको छ । ३२ टुक्रामा बाँडिएपनि जुकाको शरीर जोडिएको हुन्छ ।