२०८१ जेठ ५ , शनिवार

गायक समिर आचार्य र गायिका एलिना चौहानको ‘म्वाई खाइदेउन गालामा’ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायक समिर आचार्य र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘म्वाई खाइदेउन गालामा’को सार्वजनिक भएको छ ।

गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा सुनील क्षेत्री र कविता न्यौपाने अभिनय रहेको छ ।

गीतको भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।