२०८१ बैशाख १५ , शनिवार

भारतमा जन्मियो चार हात र चार खुट्टा भएको एकदमै अनौठो बच्चा

सुनाखरी न्युज /  काठमाडौं –  भारतको बिहारमा एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो ।

 

तर, टाउको भने एउटै छ । बच्चाको मेरुदण्ड पनि दुइटा थियो ।बच्चा नर्मल डेलिभरीमा जन्मिएको भने होइन ।

 

उनलाई सर्जरी गरेर जन्माइएको छ ।चिकित्सकका अनुसार जन्मेको २० मिनेटमै उनको मृत्यु भएको थियो ।