२०८१ जेठ ५ , शनिवार

जुत्तामा सुन लुकाएर राखेको अवस्थामा एकजना पक्राउ

सुनाखरी न्युज / काठमाडौं –  ५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।

 

बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ मकवानपुरका प्रहरी प्रवक्ता डिएसपीले बताए ।

 

आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन ।