२०८१ बैशाख १६ , आइतवार

पतिको कुराले रिसाइर खानापिना बन्द गरेपछि दुब्लाएर यस्तो हालत

सुनाखरी न्युज / काठमाडौं –  पतिपत्नीबीच सामान्य खटपटको विषयलाई लिएर पत्नीले रिसाउँदा नराम्रो हालत भएको घटना रुसबाट सार्वजनिक भएको छ ।

रुसको बेलगोरोडकी याना बोब्रोभ मोटाएर गाला ठूला भएका थिए । त्यसमाथि एक दिन उनका पतिले कमेन्ट गरे । उचाइ ५ फिट २ इन्च रहेकी उनी पतिको कुराले रिसाइन । त्यसपछि उनले खानापिना घटाउँदै लगिन । उनमा दुब्लो हुने र तौल घटाउने भूत चढ्यो ।

लामो समयसम्म खाना घटाउँदा अन्ततः उनी हड्डी जस्तै मात्रै बाँकी रहेकी छन । हाल उनको तौल २२ किलोग्राम मात्रै छ । एजेन्सी