२०८१ बैशाख २२ , शनिवार

केमिकल हालेको लिच्ची कसरी थाहा पाउने ?

सुनाखरी न्युज / काठमाडौं – अहिले बजारमा लिच्चीको मौसम छ । बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ ।तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिकै आएका छन् ।

 

जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ । त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस् कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन ।

 

साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाईएको छ । यदी निकै सफा लिची छ भने मान्नुहोस्, त्यसमा केमिकल हालिएको छ ।