२०८१ बैशाख १५ , शनिवार

नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने

सुनाखरी न्युज/ काठमाडौँ । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ ।

कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबार बाट यूनाइटेड अजोड इन्स्योरेन्सको नाम बाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए्।

यस सगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर दाखिलखारेज, नामसारी लगत अद्यावधिकलगायतका सम्पूर्ण कार्य नबिलइन्भेष्टमेन्ट बैकिङलिमिटेड नारायण चौर नक्साल बाट हुनेछ ।