२०८१ जेठ ५ , शनिवार

‘छोटी बहू’ बाट चर्चामा आएकी अभिनेत्री रुबिना परिन कार दुर्घटनामा

सुनाखरी न्युज / काठमाडौं – टिभी सिरियल ‘छोटी बहू’ बाट चर्चामा आएकी अभिनेत्री रुबिना दिलैक कार दुर्घटनामा परेकी छन ।

 

दुर्घटनामा रुबिनालाई गम्भीर चोटपटक भने लागेको छैन । उनले टाउको र ढाडमा हल्का चोट लागेको बताएकी छन ।

 

जे होस हामीले मेडिकल टेस्टहरू गरिसकेका छौं र सबै ठीक छ । उनले यो दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै ट्विट गरेकी छन ।