२०८१ बैशाख २३ , आइतवार

नेपाली चेली भारतीय सिरियल ‘स्वराज’ मा

सुनाखरी न्युज/ काठमाडौं । देश तथा विदेशमा चर्चाको केन्द्र बनेकी नेपाली चेली तेरिया मगरले भारतीय सिरियल अभिनय ‘स्वराज’ अभिनय गरेकी छन् ।

 

भारतको सरकारी टेलिभिजन दूरदर्शनको प्रस्तुति रहेको सिरियलको प्रोमो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै उनले सा जानकारी दिएकी हुन् । प्रोमोको उनलाई लडाकु अवतारमा देख्न सकिन्छ ।

 

सिरियलमा आफू रानी गाइदिन्ल्यूको भूमिकामा रहेको उनले जनाएकी छन् । रानी गाइदिन्ल्यूले भारतको स्वतन्त्रताका लागि ब्रिटिस शासनको विरुद्धमा विद्रोह गरेकी थिइन् ।