२०८० चैत्र १५ , बिहिवार

तरकारी बजार, यस्तो छ आजको मूल्यसूची

सुनाखरी न्युज / काठमाडौँ  –  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार मङ्गलबार ठुलो गोलभेडा २० रुपैयाँ, ठुलो गोलभेडा ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा ९लोकल० १५ रुपैयाँ ८० पैसा, सानो गोलभेडा ( टनेल)  २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ ।

 

त्यस्तै, मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु ९भारतीय० ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ ।

 

मौसम १५०, जुनार २००, भुई कटहर १८०, काक्रो १२०, मेवा ११०, अदुवा २३० , आँप ( मालदह)   ८०, कागती १५०, स्याउ ( फुजी)  २८०, केरा ९दर्जन० १३०, तर्बुजा( हरियो)  ४०, प्रति केजीमा कारोबार भईरहेको छ ।