२०८१ बैशाख १२ , बुधवार

गायिका समीक्षा अधिकारीको बढ्यो ब्यास्तता, एकै दिन सात वटा गिता रेकोर्ड

सुनाखरी न्युज/ काठमाडौँ । गायिका समीक्षा अधिकारीले एकैदिन सातवटा गीत रेकर्ड गरेकी छन् ।

 

समीक्षा अधिकारीले सोमबार सातवटा गीत रेकर्ड गरेको आफ्नै फेसबुक मार्फत सबैलाई जानकरी दिएकी छिन । उनले रेकर्डिङका तस्बिरसमेत पोष्ट गरेकी छन् ।

 

पछिल्लो समय फेरि समीक्षाको व्यस्तता बढेको छ ।