२०८१ बैशाख ७ , शुक्रवार

सर्यो राष्ट्रिय सभाको बैठक

Samsad Bhawan32

सुनाखरी न्युज/ काठमाडौँ । प्रधानमन्त्रीले सम्बोधन गर्न भनिएको राष्ट्रिय सभा बैठक सरेको छ । संघीय संसद् सचिवालयका अनुसार बैठक जेठ २४ विहान ११ः ११ बजेलाई सारिएको छ ।

 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषयमा वक्तव्य दिने, अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।