२०८१ जेठ ७ , सोमवार

क्यानाडामा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’

सुनाखरी न्युज/ काठमाडौँ । लोक दोहोरी गायका प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् । गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुती दिनेछन ।

 

आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन्। अन्य देशमा बारम्बार प्रस्तुती दिएता पनि क्यानाडामा भने प्रकाश सपुतले पहिलो पटक उनी आफ्नो प्रस्तुती दिनेछन ।

 

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुती दिनेछन्।