२०८२ चैत्र २ , सोमवार

संसदमा बिपक्षी दलहरुले उठाएका प्रश्नको आज प्रधामन्त्रीले जवाफ दिने

सुनाखरी न्युज/ काठमाडौँ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बिपक्षी दलहरुले उठाएका प्रश्नको आज जवाफ दिने भएका छन ।

 

नागरिकता बिधेयक प्रमाणीकरण, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्ने जस्तो अभिव्यक्ति दिनुभएको भन्दै एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आइतबार संसद बैठक अवरोध गरेका थिए ।

 

यसमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने बिपक्षी दलले अडान राखेका थिए ।